बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु
बुधबार, ०९ वैशाख २०८३, ०९ : २२
सारांश
- बाजुराको गौमुल गाउँपालिकामा भिरबाट लडेर २८ वर्षीय पदम लुहारको मृत्यु भएको छ।
- बामनी जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनको लडेर मृत्यु भएको हो।
- घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराले आवश्यक अनुसन्धान गरिरहेको छ।
धनगढी । बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको मृत्यु भएको हो।
सोही ठाउँको बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर मंगलबार लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण