फोटो फिचर
तस्बिरमा हेर्नुहोस् आज साँझ ७ बजेसम्मको अल्टिमेटम पाएको बागमती किनारको सुकुमबासी बस्ती
शुक्रबार, ११ वैशाख २०८३, १० : १६
सारांश
- सरकारले बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती खाली गर्न आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिएको छ।
- प्रहरीले माइकिङमार्फत बस्ती खाली गर्न सूचना जारी गरेको छ र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरेको छ।
- थापाथली, सिनामंगल, टेकु र बल्खु क्षेत्रका सुकुमबासी बस्तीहरू खाली गर्ने सरकारको योजना छ।
काठमाडौँ । सरकारले बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती खाली गर्ने भएको छ । शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै यो बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिइएको छ ।
सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। आज पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ।
बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खु लगायत क्षेत्रमा सुकुमबासी बस्ती छ। शनिबार थापाथलीमा डोजर चलाउने तयारी गरिएको हो ।
_SMV40jRay8.jpg)
_arzscCL0Qe.jpg)
_tA89ZeHKPa.jpg)
_E3shHWpFaO.jpg)
_ZZFewuWOlE.jpg)
_R652lyzABB.jpg)
_KYCE726tWf.jpg)
_jTC3ZxSmy9.jpg)
_N43LoOBwSY.jpg)
_MOwHpN3TCh.jpg)
_D2LKStIKTh.jpg)
_YoU7770yfd.jpg)
_duBfZIcYui.jpg)
_VPRboTuryB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण