सुकुमबासी बस्ती जबरजस्ती विस्थापन गर्ने निर्णयप्रति मोर्चाको ध्यानाकर्षण
शुक्रबार, ११ वैशाख २०८३, १४ : ०४
काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले सुकुमबासी बस्ती जबरजस्ती विस्थापन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार मोर्चाका महासचिव अर्जुन कुँवरले एक विज्ञप्ति जारी गर्दै सरकारको सो कार्याप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूको गाँस, बासको आधारभूत अधिकार माथि राज्यले गर्न खोजेको यस प्रकारको अपराधको योजनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण