मन्त्रिपरिषद् बैठक
हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता
शुक्रबार, ११ वैशाख २०८३, १६ : ३७
सारांश
- नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले हङकङका लागि महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख १० गते बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभएको छ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।
वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा.लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण