मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङको जिममा आगलागी हुँदा ५ जनाको मृत्यु

हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा बुधबार आगलागी भएको हो...