अपडेट
थापाथलीमा घरवारविहीन १३ जनालाई सुन्दरीघाट लगियो
शनिबार, १२ वैशाख २०८३, १२ : ५५
सारांश
- काठमाडौँको थापाथलीस्थित अव्यवस्थित बस्तीबाट घरवारविहीन बनेका १३ जनालाई सुन्दरीघाट पठाइएको छ ।
- महानगरपालिकाले अभिभावक नभएका व्यक्तिहरूलाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा व्यवस्थापन गरेको छ ।
काठमाडौँ । थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
‘जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ । उहाँहरूलाई लगिएको छ । थप विवरण हामी खोज्दैछौँ,’ महानगर प्रहरी बलका एक अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण