बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उपलब्ध गराउने भएको छ । बिहीबार आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महानगरले आगामी आर्थिक वर्षमा युवा...