सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुकुमबासी बस्तीमा डोजर

डोजर चलाएपछि यस्तो देखियो गैह्रीगाउँको सुकुमबासी बस्ती, ड्रोन फोटोहरू

शनिबार, १२ वैशाख २०८३, १९ : २२
शनिबार, १२ वैशाख २०८३

काठमाडौँ । थापाथली र गैह्रीगाउँस्थित काठमाडौँका दुई स्थानका सुकुमबासी बस्तीमा आज सरकारले डोजर चलाएको छ । 

प्रहरीका अनुसार रात नपरेसम्म भत्काउने काम  जारी रहने छ । यदि आजै घरटहरा भत्काउने काम नसिकए बाँकी काम भोलि पनि हुने जनाइएको छ । 

आज बिहानैदेखि थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराइएको थियो भने दिउँसो गैह्रीगाउँस्थित सिनामंगल क्षेत्रमा डोजर चलेको छ । 

गैह्रीगाउँ सुकुमबासी बस्तीमा डोजर चलाइएपछिको ड्रोनबाट खिचिएको दृश्य

Gairigaun Sukumbasi Basti_-545Gairigaun Sukumbasi Basti_-554Gairigaun Sukumbasi Basti_-558Gairigaun Sukumbasi Basti_-555Gairigaun Sukumbasi Basti_-550Gairigaun Sukumbasi Basti_-546Gairigaun Sukumbasi Basti_-547Gairigaun Sukumbasi Basti_-538Gairigaun Sukumbasi Basti_-544Gairigaun Sukumbasi Basti_-548Gairigaun Sukumbasi Basti_-542Gairigaun Sukumbasi Basti_-536Gairigaun Sukumbasi Basti_-549

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप