फोटो
साताका ७ तस्बिर : सुधनको राजीनामादेखि सुकुमबासी बस्तीमा डोजरसम्म
आइतबार, १३ वैशाख २०८३, १० : २७
सारांश
- गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्।
- सुकुमबासी बस्ती हटाउनका लागि थापाथली क्षेत्रमा डोजर चलाइएको छ।
- कांग्रेसभित्रको आन्तरिक बैठक र विनाशकारी भूकम्पको स्मृतिलगायतका घटनाले साता चर्चामा रह्यो।
काठमाडौँ । गएको साता उपत्यकामा विभिन्न घटनाक्रम भए ।
ती घटनाक्रममध्येबाट रातोपाटीले ‘साताका ७ तस्बिर’ स्तम्भमा ७ तस्बिर प्रस्तुत गरेको छ ।
यस साता सर्वोच्च अदालतको फैसलालगत्तै कांग्रेसभित्र तरंग उत्पन्न हुन पुग्यो । यही साता गृहमन्त्री सुधन गुरुङले राजीनामा दिए भने सुकुमबासी बस्तीमा डोजर पनि यही साता चल्यो ।
हेरौँ तस्बिरहरु-
वैशाख ६ गते कांग्रेसका पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक
_slhsj8kjhr_oXdinavTaq.jpg)

_rkcdj9vlzs_Q5PjMkkN7g.jpg)

_ijsbeqwhme_DyDEkEFhcR.jpg)
_txc0uccrdd_5CURrMne7K.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण