संविधान र कानुनविद्सँग ‘संविधान संशोधन बहसपत्र कार्यदल’ को छलफल
सोमबार, १४ वैशाख २०८३, १६ : १२
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले संविधानविद् र कानुनविद्हरूसँग छलफल थालेको छ।
- सिंहदरबारमा जारी छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आ–आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
- कार्यदलले यसअघि दलहरूसँग लिखित सुझाव मागे पनि दुई दलबाहेक अन्य दलले सुझाव दिएका छैनन्।
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले संविधानविद् र कानुनविद्हरूसँग छलफल थालेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो ३ बजेदेखि जारी छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आ–आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि कार्यदलले दलहरूसँग संविधान संशोधनका लागि लिखित सुझाव मागेको थियो । तर दुई दलबाहेक अन्य दलले सुझाव दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण