शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सोमबार, १४ वैशाख २०८३, २० : ५६
सारांश
- व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।
- सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।
काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई थप तीना दिन हिरासतमा राख्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएको छ । दण्डपाणी लामिछानेको इजलासले सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष गोल्छालाई गत वैशाख १० गते धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण