हेमराजको ‘बुटवल बजारमा’ श्याम र अनिशीतको अभिनय
मङ्गलबार, १५ वैशाख २०८३, ०९ : ३६
सारांश
- गायिका सरिता सुनार र गायक हेमराज डाँगीको स्वर रहेको गीत ‘बुटवल बजारमा’ सार्वजनिक भएको छ ।
- गीतले प्रेमिल भावहरूलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ ।
- गीतको भिडियोमा मोडलद्वय श्याम मगर र अनिशाीतको रुम्बाको अभिनय छ ।
काठमाडौँ । गायिका सरिता सुनार र गायक हेमराज डाँगीको स्वर रहेको गीत ‘बुटवल बजारमा’ सार्वजनिक भएको छ । जुनेली फिल्म्सको प्रस्तुति रहेको गीतमा अनिल खनालको शब्द तथा गायक हेमराज डाँगीकै सङ्गीत छ ।
गीतले प्रेमिल भावहरूलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ। दिनेश सिंह ठकुरीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा मोडलद्वय श्याम मगर र अनिशाीतको रुम्बाको अभिनय छ । भिडियोमा उनीहरूबीचको प्रेम र रोमान्सलाई देखाइएको छ ।
सरोज शाहीको छायाङ्कन, राजेश कुमारको सम्पादन रहेको भिडियो जुनेली फिल्मसको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण