७ तले घरको चार तलासम्म मात्र चल्यो डोजर (तस्बिरहरू)
आइतबार, २० वैशाख २०८३, १२ : ५९
सारांश
- अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको ७ तले भवनको चार तलासम्म मात्र डोजर चलाइएको छ ।
- चार तलाभन्दा माथि भत्काउन नसकेपछि डोजर फर्किएका छन् ।
- खोला मापदण्ड अनुसार अतिक्रमित भूभागमा परेको खण्डमा मात्र डोजर चलाइएको हो ।
काठमाडौँ । अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको विवादास्पद ७ तले भवनको चार तलासम्म मात्र डोजर चलाइएको छ । चार तलाभन्दा माथि भत्काउन नसकेपछि डोजर फर्किएका छन् ।
खोला मापदण्ड अनुसार अतिक्रमित भूभागमा परेको खण्डमा मात्र डोजर चलाइएको हो । तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
_P5JY39Hfun.jpg)
_NJIVM4yFMo.jpg)
_iUMJpYmC0l.jpg)
_xOXFasrGCB.jpg)
_ZWiiAoevEs.jpg)
_pY0TmedVxw.jpg)
_wEj4cNhupf.jpg)
_UVtkVMPmV2.jpg)
_wMZbxMzHVU.jpg)
_2MvTzXTQOd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण