शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बाद्वारा निकुञ्जको जग्गा कब्जा प्रकरण : खोलासमेत उद्योगको भोगचलनमा

बारा । पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा सार्वजनिक जग्गा कब्जा गरेको जगदम्बा स्टिलले निकुञ्ज हुँदै बग्ने सिमसारको भाङ्ग्रे खोला अतिक्रमण गरी नक्सा नै गायब पारेर आफ्नो स्वामित्वमा ल्याएको पाइएको छ...