काठमाडौँ । अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको विवादास्पद ७ तले भवनको चार तलासम्म मात्र डोजर चलाइएको छ । चार तलाभन्दा माथि भत्काउन नसकेपछि डोजर फर्किएका छन् । खोला मापदण्ड अनुसार...