लिपुलेकको भूमि नेपालको हो भन्नेमा सरकार स्पष्ट छ : प्रवक्ता
सोमबार, २१ वैशाख २०८३, १२ : ४०
सारांश
- सरकारका प्रवक्ता सस्मित पोखरेलले भारत र चीनले नेपालको दार्चुलाको लिपुलेक हुँदै पास बनाएको विषयमा बोलेका छन् ।
- लिपुलेक नेपालको भूमि भएकोमा सरकार स्पष्ट रहेको प्रवक्ता पोखरेलले बताए ।
- लिपुलेक नेपालको भूमि हो भनी सरकार स्पष्ट रहेको र यस विषयमा कूटनीतिक नोट पठाइएको जानकारी उनले दिए ।
काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले भारत र चीनले नेपालको दार्चुलाको लिपुलेक हुँदै पास बनाएको विषयमा बोलेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा पोखरेलले लिपुलेक नेपालको भूमि भएकोमा सरकार स्पष्ट भएको बताए ।
‘कूटनीतिक नोट पठाइसकेका छौँ । हाम्रोमा भूमि हो भन्नेमा सरकार स्पष्ट छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण