काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ यात्रामा निस्किएका छन्। अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम तथा सीमासम्बन्धी चलचित्र निर्माता नवल खड्का...