संसद् बैठक
प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित
सोमबार, २८ वैशाख २०८३, १५ : ०४
सारांश
- प्रतिनिधिसभाको बैठक आजै ५ बजे बस्नेगरी स्थगित भएको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आजै ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
- यसअघि स्थगित भएको बैठक ५ बजे पुनः सुरु हुनेछ ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक आजै ५ बजे बस्नेगरी स्थगित भएको छ ।
४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण