नीति तथा कार्यक्रम
सार्वजनिक संस्थानको वर्गीकरण गरिने
सोमबार, २८ वैशाख २०८३, १६ : २७
सारांश
- सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ ।
- सार्वजनिक संस्थानको वर्गीकरण, निजी क्षेत्रसँग सहकार्य गर्ने, क्षमता बढाउने र गाभ्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौँ । सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण गर्ने विषय उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण, निजी क्षेत्रसँग सहकार्य गर्ने र क्षमता बढाउने र गाभ्ने विषय उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण