राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
मङ्गलबार, २९ वैशाख २०८३, १२ : ४१
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच शीतल निवासमा भेटवार्ता भएको छ ।
- भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको थियो ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो ।
सो क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइग्रेनको दुखाइ कम गर्न मद्दत गर्छन् यी खानेकुरा
-
ऋण नतिर्दासम्म पुलबाट उठेको टोल आम्दानी अमेरिकासँग बाँडिँदैनः क्यानडाका प्रधानमन्त्री
-
मेस्सी र यामालको त्यो अविश्वसनीय पहिलो भेटको कथा
-
साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण