एक्सप्लोजन नामक अन्र्तराष्ट्रिय स्तरको इनर्जी ड्रिङ्ग्स नेपाली बजारमा
मङ्गलबार, २२ साउन २०७५, १७ : ५८
काठमाडौं । एसएम फुड्स एण्ड ट्रेडिङले नेपालमा एक्सप्लोजन नामक अन्र्तराष्ट्रिय स्तरको इनर्जी ड्रिङ्ग्स नेपाली बजारमा ल्याइएको छ ।
नेपालभरिबाट बिभिन्न डिलरहरु स्थापना गरी बिक्रि बितरण गर्ने उद्देश्य सहित ग्राहकहरुलाई बिभिन्न बम्पर उपहारहरु सार्वजनिक गरेको छ ।
योजनाहरुमा १५० सीसी मोटरसाइकल, ३२ इन्चको एलईडी टीभी, एन्ड्रोइड स्मार्ट फोन, सुन चाँदीका सिक्काहरु र नगद१ लाख सम्मको स्क्र्याच एण्ड वीन योजना पनि ल्याइएको छ ।
साथै केही दिन भित्रमै बदाम र चकलेटको बिभिन्न प्रकारहरु र निकट भविष्यमा फुड्स एण्ड वेभरेजका थुप्रै उत्पादनहरु नेपाली बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकार : विधि एकातिर, स्टन्टको भारी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण