सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०१ जेठ २०८३, ०५ : १८
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ९० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.93 153.53
EUR  (European Euro) 1 179.00 179.71
GBP  (UK Pound Sterling) 1 206.60 207.41
CHF  (Swiss Franc) 1 195.60 196.37
AUD  (Australian Dollar) 1 110.73 111.16
CAD  (Canadian Dollar) 1 111.46 111.90
SGD  (Singapore Dollar) 1 120.10 120.57
JPY  (Japanese Yen) 10 9.68 9.72
CNY  (Chinese Yuan) 1 22.54 22.63
SAR  (Saudi Arabian Riyal) 1 40.76 40.92
QAR  (Qatari Riyal) 1 41.95 42.12
THB  (Thai Baht) 1 4.73 4.75
AED  (UAE Dirham) 1 41.64 41.80
MYR  (Malaysian Ringgit) 1 38.90 39.05
KRW  (South Korean Won) 100 10.25 10.29
SEK  (Swedish Kroner) 1 16.40 16.46
DKK  (Danish Kroner) 1 23.96 24.05
HKD  (Hong Kong Dollar) 1 19.52 19.60
KWD  (Kuwaity Dinar) 1 499.20 501.16
BHD  (Bahrain Dinar) 1 405.49 407.08
OMR  (Omani Rial) 1 397.22 398.77

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप