मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

निर्देशक पण्डित सेन्सर बोर्डको सदस्यमा नियुक्त

शुक्रबार, ०१ जेठ २०८३, १७ : ०१
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् ।
  • मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको हो ।
  • सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए र सोही रिक्त पदमा पण्डित नियुक्त भएका हुन् ।

काठमाडौँ । निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको  हो ।

सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप