सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुलका प्रतिस्पर्धी मनोज पण्डितले पाए  'डोजर' चिन्ह

काभ्रे क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार मनोज पण्डितले डोजर चुनाव चिन्ह पाएका छन् । एमाले नेता गोकुल बाँस्कोटासँग प्रतिस्पर्धा गर्न ६ महिना अघि नै उनले उम्मेदवारी घोषणा गरेका थिए...