सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
हेर्नुहोस् साताका ७ तस्बिर
फोटो

हेर्नुहोस् साताका ७ तस्बिर

आइतबार, ०३ जेठ २०८३

काठमाडौँ । यो साता विभिन्न घटनाक्रम भए । साताभर भएका विभिन्न घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ-

 

1 (1)

आइतबार- राष्ट्रिय स्वतन्त्र पार्टीले जनप्रतिनिधिहरूलाई प्रशिक्षणको दोस्रो दिन (समापन)मा सम्बोधन गर्दै सभापति रवि लामिछाने ।

 

sarsafai-saptaha_-06_t7NpHXYpL3

सोमबार-‘राष्ट्रिय सरसफाइ सप्ताह’ अन्तर्गत सोमबार वीर अस्पताल परिसरमा झाडु लगाउँदै स्वास्थ्य मन्त्री

 

1 (4)

बुधवार - पाथीभरा केबलकार परियोजना खारेजीको माग गर्दै आन्दोलन घोषणा

 

samsad-(1)_Uap8n7a6d9

बुधवार - संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै विरोध गर्दै विपक्षी दल

 

1 (3)

बिहीबार - डोजर आतङ्क र संस्थागत हत्याविरुद्ध माइतीघरमा सुकुमबासीको प्रदर्शन

 

1 (5)

शुक्रबार - ललितपुरको थसिखेल र महालक्ष्मीस्थान क्षेत्रमा ज्याकाराण्डाका फूलहरू ढकमक्क

 

1 (2)

शनिबार - गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम सुरु

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया