शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हेटौँडामा २५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गरिने

शुक्रबार, १५ जेठ २०८३, १७ : १२
शुक्रबार, १५ जेठ २०८३

मकवानपुर । सरकारले हेटौँडामा २५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गर्ने भएको छ। 

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षकाे २०८३/८४को बजेट भाषण मार्फत ग्रिन हाइड्रोजनको व्यवसायीक उत्पादनको सुरु गर्ने गरी उक्त प्लान्टको निर्माण थाल्ने बताएका हुन् । 

अर्थ मन्त्री वाग्लेले बजेट भाषण मार्फत हेटौँडा ढल्केबर प्रसारणलाई सम्पन्न गर्ने घोषणा गरेका समेत छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप