शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को स्पीनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रिन हाइड्रोजन उत्पादन बढाउन ऊर्जा डेभलपर्सले रणनीतिक साझेदारी गर्ने भएका छन् । व्यावसायिक परियोजनाका रुपमा ग्रिन हाइड्रोजन उत्पादनका लागि...