अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
काबुल । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतको द्वन्द्वबाट बाँकी रहेको बारुदी सुरुङ् (अप्रकाशित हतियार) को भग्नावशेषमा विस्फोट हुँदा २ जना बालबालिकाको मृत्यु भएको प्रान्तीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।
घटना रोहानी बाबा जिल्लाको स्पेना तख्तामा भएको जनाइएको छ । जहाँ बालबालिकाले खल्ने क्रममा उक्त उपकरण फेला पारेर त्यस सँग खेलिरहेको अवस्थामा अचानक विस्फोट हुदाँ उनीहरूको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारी तथा निर्देशक मावलवी निसार अहमद नेजातले बताएका छन् ।
विगत तीन दिनमा गजनी प्रान्तमा अतियारका अवशेषहरू पट्कीयर भएका दुई वटा छुट्टा– छुट्टै घटनामा, अन्य दुई बालबालिकाहरू गम्भीर घाइते भएको जनाइएको छ ।
अफगानिस्तान चार दशक भन्दा लामो जुन युद्ध र आन्तरिक द्वन्द्वको कारण बारुती सरुङ् र अप्रकाशित हतियारहरूको भग्नावशेषले उच्च जोखिममा रहेको मुलुकको रुपमा स्थापित भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण