मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कास्कीमा रोपाइँ तीव्र

कास्की। अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धान रोपाइँ गर्न पाएका छन् । जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको छ...