शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

शुक्रबार, २९ जेठ २०८३, ०९ : ०९
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुनेछ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र  शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप