रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
सारांश
- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ।
- रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन अनुसार असार ६ गते शनिबार भोटो देखाइने तय भएको छ।
- पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा विभिन्न स्थान हुँदै जावलाखेलमा पुगेर भोटो देखाइन्छ र त्यसपछि बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्याइएको हो।
रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन भएकाले असार ६ गते शनिबार भोटो देखाइने तय भएको छ ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।
भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।
_hi47y3i92g.jpg)
_kiXOZ5NHqT.jpg)
_GgHISIuIWx.jpg)
_VzKszqDttB.jpg)
_FtwhRGDpG6.jpg)
_r84s7hFOHS.jpg)
_mzxeuZipka.jpg)
_KWQeAhNfJA.jpg)
_owhjlgRgJI.jpg)
_npSYtjUNLX.jpg)
_1xEI4LPd9J.jpg)
_Glb9H2p2Tg.jpg)
_Ulz5mBLdkc.jpg)
_BUOloGMhMt.jpg)
_pAiGZXNCk5.jpg)
_ZIZ9QyRrY7.jpg)
_9z322tdiL8.jpg)
_lRy77QggJk.jpg)
_s5V7oD7NR6.jpg)
_PkrLTREPJT.jpg)
_H5uM0pl3Bs.jpg)
_Ndoh40Rb8E.jpg)
_DMFvHlNSrJ.jpg)
_64CPu0e5ZY.jpg)
_P1O5RElSSv.jpg)
_rYdak9b1Aa.jpg)
_7p43j9YL2o.jpg)
_Ml7JwxbFMg.jpg)
_AyjhSRqqH9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण