मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
बिहीबार, ०४ असार २०८३, १२ : ३५
सारांश
- विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि आफ्नो प्रिय क्लास छुटेको बताएका छन् ।
- मन्त्री पुनले सधैँ संसदमा उपस्थित हुन नसकेकोले आफ्नो क्लास छुटेको र यसमा क्षमाप्रार्थी रहेको बताए ।
- उनले आफ्नो मन्त्रालयलाई ४ अर्ब बजेट प्राप्त भएकोमा साढे ३ अर्ब बजेट कार्यक्रम बनाउन बाँकी रहेको जानकारी दिए ।
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि मेरो प्रिय क्लास छुटेको बताएका छन् ।
आफू मन्त्री भएपछि सधैँ संसदमा उपस्थित हुन नसकेको भन्दै आफ्नो क्लास छुटेको उनले बताएका हुन् । उनले यस्तो हुन नसकेकोमा क्षमा प्रार्थी समेत रहेको बताए ।
पुनले आफ्नो मन्त्रालयलाई ४ अर्ब प्राप्त भएकोमा झन्डै साढे ३ अर्ब अबन्डा रहेको भन्दै यो सबै बजेटको कार्यक्रम बनाउनै बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण