संसद् बैठक
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
बिहीबार, ०४ असार २०८३, १४ : १७
सारांश
- देशभरका सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुग्न अझै ९ वर्ष लाग्ने भएको छ ।
- भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले यसका लागि ३-३-३ को योजना ल्याइएको बताए ।
- यो योजना अनुसार, ट्रयाक नभएको ठाउँमा ३ वर्षभित्र ट्रयाक खुल्नेछ, ट्रयाक खुलेको ठाउँमा ग्राभेल र ग्राभेल भएको ठाउँमा कालोपत्रे हुनेछ ।
काठमाडौँ । देशभरका सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुग्न अझै ९ वर्ष लाग्ने भएको छ । र्भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले यसका लागि ३–३–३ को योजना ल्याइएको बताए ।
उनका अनुसार अहिले ट्रयाक नै नभएको ठाउँमा ३ वर्षभित्र ट्रयाक खुल्नेछ । अहिले ट्रयाक खुलेको ठाउँमा यो अवधिमा ग्राभेल हुनेछ भने अहिले ग्राभेल भएको ठाउँमा कालोपत्रे हुनेछ । यसअनुसार अहिले ट्रयाक नै नभएको ठाउँमा आगामी ९ वर्षभित्र मात्रै कालोपत्रे सडढक बनिसक्ने उनले बताए ।
उनले धेरै जनसंख्याले प्रयोग गर्ने बाटोलाई यसमध्ये पहिलो प्राथमिकतामा राखेको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण