पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ को नयाँ भवन बन्ने भएको छ । आइतबार वडाध्यक्ष नरेन्द्र थापा (नरेन)ले भवन निर्माणको शिलान्यास गरेका हुन् । अहिले भइरहेको कार्यालय साँघुरो भएपछि मद्दतको पाटनमा...