रास्वपा महाधिवेशन
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
बिहीबार, ०४ असार २०८३, १८ : ३८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा हुने प्रथम महाधिवेशनका लागि विभिन्न १८ वटा उपसमिति गठन गरी नेताहरूको जिम्मेवारी तोकेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनमा हुने प्रथम महाधिवेशनका लागि गठन गरेको उपसमितिहरूमा नेताहरूको जिम्मेवारी तोकेको छ।
अधिवेशनका लागि रास्वपाले विभिन्न १८ वटा उपसमिति गठन बनाएको थियो।
आगामी असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण