संसद् बैठक
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्म स्थगित
शुक्रबार, ०५ असार २०८३, १४ : ५५
सारांश
- प्रतिनिधि सभाको बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको छ।
- शुक्रबारको कार्यसूचीमाथिको छलफल सकिएपछि बैठक स्थगन गरिएको हो।
- असार ११ गते बिहान ११ बजे पुनः बैठक बस्नेछ।
काठमाडौँ । प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार तोकिएको कार्यसूचीमाथि छलफल सकिएसँगै असार ११ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख डाेलप्रसाद (डीपी) अर्यालले जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण