प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
शनिबार, ०६ असार २०८३, १० : ४६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट गर्दै यात्रासम्बन्धी विस्तृत जानकारी दिएका छन्। यसअघि उनले अपी हिमाल बेस क्याम्पको भिडियो सार्वजनिक गरेर सो क्षेत्रलाई चर्चामा ल्याएका थिए।
प्रधानमन्त्री शाहले पोस्ट गरेको भिडियोमा ट्रेकिङ मार्ग, प्राकृतिक सौन्दर्य र यात्रा अनुभव समेटिएको बताइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण