रास्वपा महाधिवेशन
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
मङ्गलबार, ०९ असार २०८३, १२ : १३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा विलम्ब भएको छ ।
- महाधिवेशन दिउँसो २ बजेपछि मात्र सुरु हुने भएपछि नेता कार्यकर्ताहरु अलमलमै समय काटिरहेका छन् ।
- बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा विलम्ब भएको छ । आज बिहानबाटै सुरु हुने भनिएको महाधिवेशन दिउँसो २ बजेपछि मात्र सुरु हुने भएपछि नेता कार्यकर्ताहरु अलमलमै समय काटिरहेका छन् ।
बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
_5pCM6pxqKy.jpg)
उनका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य सुरु भइसकेको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई अगाडि बढाएको हो । बिहान ११:४५ बजे खानाको समय पश्चात् दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ।
_LLkXok0JpF.jpg)
_EevRmitv9m.jpg)
_uj7nULtXLQ.jpg)
_sPWCwBxA0r.jpg)
_RqLhI8SyxC.jpg)
_jRXD0W1K9U.jpg)
_wnoKALeHTQ.jpg)
_FX4PlUpNNl.jpg)
_bO1SksEV6i.jpg)
_W2H888RFMZ.jpg)
_nxi2UfofgW.jpg)
_31YPc0WaLJ.jpg)
_m7BqA0VqiC.jpg)
_zm4dquUhWu.jpg)
_pBmezPY28a.jpg)
_icTRB4ysSZ.jpg)
_8wzlqG3bhc.jpg)
_9xzRqeOeMD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण