ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
शुक्रबार, १२ असार २०८३, ०६ : ३०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ टीका सङ्ग्रौला (ज्वाला) ले सहमहामन्त्री पदको उम्मेदवारी फिर्ता लिएकी छिन्।
- उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको र अन्य उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिएकी छिन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन।
काठमाडौँ । रास्वपा नेतृ टीका सङ्ग्रौला (ज्वाला)ले सहमहामन्त्रीको उम्मेदवारी फिर्ता लिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यसको जानकारी दिएकी हुन् ।
उनले लेखेकी छिन्–'सह महामन्त्रीको उम्मेदवारी फिर्ता लिँदै अरू उम्मेदवार साथीहरूलाई सहयोग गर्ने निर्णय गरियो।'
रास्वपा पदाधिकारी निर्वाचन अन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि अझै सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
-
रास्वपाले लिएको सामाजिक लोकतन्त्रबारे एक दृष्टि
-
सहायक प्रमुख जिल्ला अधिकारीको खानामा किरा भेटिएपछि होटललाई ५० हजार जरिवाना
-
नाचेर भोट माग्दै रास्वपाका उम्मेदवार, तस्बिरमा हेर्नुहाेस्
-
‘दीवाना’ को संयोगदेखि बलिउडको बादशाहसम्मको यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण