शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

नाचेर भोट माग्दै रास्वपाका उम्मेदवार, तस्बिरमा हेर्नुहाेस्

शुक्रबार, १२ असार २०८३, १२ : ४२
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ ।
  • उम्मेदवारहरू अहिले भोट माग्नका लागि विभिन्न गतिविधि गरिरहेका छन् ।
  • केही उम्मेदवारहरू नाच्दै र गाउँदै मतदाताहरूको घरदैलोमा पुगेका छन् ।

चितवन । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन प्रक्रिया सुरु हुँदै गर्दा अहिले उम्मेदवारहरू भोट माग्दै हिँडिरहेका छन् ।

केही उम्मेदवारहरु नाच्दै र गाउँदै भोट मागिरहेका देखिन्छन् ।

rsp-mahadhibesan (3)rsp-mahadhibesan (4)rsp-mahadhibesan (5)rsp-mahadhibesan (6)rsp-mahadhibesan (7)rsp-mahadhibesan (8)rsp-mahadhibesan (9)rsp-mahadhibesan (10)rsp-mahadhibesan (11)rsp-mahadhibesan (12)rsp-mahadhibesan (1)rsp-mahadhibesan (2)rsp-mahadhibesan (10)rsp-mahadhibesan (11)rsp-mahadhibesan (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप