रास्वपा राष्ट्रिय महाधिवेशन
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा
शुक्रबार, १२ असार २०८३, ११ : २२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।
- समिक्षा बास्कोटाले उम्मेदवारी फिर्ता लिएपछि गौतम र कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो ।
- रास्वपामा तीन उपसभापतिमध्ये एक महिलासहित दुई निर्वाचित र एक मनोनीत हुने व्यवस्था छ, जसमा स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
चितवन । रास्वपाको महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ । यसअघि उपसभापतिमा दावेदारी प्रस्तुत गरेकी समिक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेसँगै गौतम र कार्कीबिच प्रतिस्पर्धा हुने भएको हो ।
रास्वपाको तीन उपसभापतिमध्ये एक महिलासहित दुई निर्वाचित र एक मनोनीत हुने व्यवस्था छ । एक उपसभापतिमा यसअघि नै स्वर्णिम वाग्ले निर्विरोध भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ वर्षीया आकाङ्क्षा बनिन् रास्वपाको केन्द्रीय सदस्य
-
उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण