सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने

सोमबार, १५ असार २०८३, १५ : ३६
सोमबार, १५ असार २०८३

सारांश

  • राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
  • अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
  • सोमबारको बैठकमा विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

काठमाडौँ । राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

सोमबारको बैठकमा विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप