मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस भएको बताएकी छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि...