फोटोफिचर
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
बुधबार, १७ असार २०८३, १४ : ३९
सारांश
- नागरिकताको माग राख्दै सुस्ताबासी काठमाडौँको माइतीघरमा उत्रिएका छन् ।
- सीमा सुरक्षा कायम गर्न र नागरिकता उपलब्ध गराउन माग गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
- उनीहरूले सुस्ताको माटोसमेत प्रदर्शन स्थलमा ल्याएका छन् ।
काठमाडौँ । नागरिकताको माग राख्दै सुस्ताबासी काठमाडौँको माइतीघरमा उत्रिएका छन् । सीमा सुरक्षा कायम गर्न र नागरिकता उपलब्ध गराउन माग गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले सुस्ताको माटोसमेत प्रदर्शन स्थलमा ल्याएका छन्। आज उनीहरूको दोस्रो दिनको विरोध प्रदर्शन हो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_2vuFVOOlLY.jpg)
_CmB5eh0YEm.jpg)
_sDg6TaYknj.jpg)
_IXmnOzx68h.jpg)
_Kt4N5viK3B.jpg)
_8O6o34oBxm.jpg)
_klHpYsoJf5.jpg)
_yCrK08Oyma.jpg)
_oUld2gqx5Q.jpg)
_LjZtPbgvem.jpg)
_ewZRvCwHww.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण