शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

मोरङ । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या...