एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि क्याटोगरी 'सी' अन्तर्गत १७ खेलाडी अनुबन्ध भएका छन् ।
- राजधानीमा जारी अक्सनबाट ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए ।
- सुजन थपलिया र रित गौतम ४ लाख २५ हजारमा बिक्रि भएका छन् ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि क्याटोगरी 'सी' अन्तर्गत १७ खेलाडी अनुबन्ध हुन सफल भएका छन् । सोमबार राजधानीमा जारी अक्सनबाट उनीहरू सोल्ड भएका हुन्, जहाँ ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए भने १२३ जनाले नाम दर्ता गराएका थिए ।
यी हुन् क्याटोगोरी ‘सी’ बाट सोल्ड हुने खेलाडीहरू
१. सुजन थपलिया – ४ लाख २५ हजार (विराटनगर किंग्स)
२. रित गौतम – ४ लाख २५ हजार (जनकपुर बोल्ट्स)
३. सुदिप अर्याल – ३ लाख (पोखरा एभेन्जर्स)
४. सन्तोष कार्की – ३ लाख (जनकपुर बोल्ट्स)
५. मौसम ढकाल – ३ लाख (चितवन राइनोज)
६. विवेककुमार रानामगर – २ लाख ७५ हजार (पोखरा एभेन्जर्स)
७. सचिन भट्ट – २ लाख (सुदूरपश्चिम रोयल्स)
८. सन्नी विक – २ लाख (पोखरा एभेन्जर्स)
९. आयुव चन्द – २ लाख (सुदूरपश्चिम रोयल्स)
१०. अरनिको यादव – २ लाख (लुम्बिनी लायन्स)
११. अशोक धामी – २ लाख (चितवन राइनोज)
१२. सुर्य तामाङ – २ लाख (कर्णाली याक्स)
१३. अपराजित पौडेल – २ लाख (विराटनगर किंग्स)
१४. बिपिन रावल – २ लाख (चितवन राइनोज)
१५. प्रसिद्ध जैसी – २ लाख (काठमाडौ गुर्खाज)
१६. दयानन्द मण्डल – २ लाख (काठमाडौ गुर्खाज)
१७. सोनु देवकोटा – २ लाख (काठमाडौँ गुर्खाज)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण