बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध

बुधबार, २४ असार २०८३, ११ : २०
बुधबार, २४ असार २०८३

सारांश

  • सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन् ।
  • नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका सांसदहरूले विरोधमा भाग लिएका थिए ।
  • सभामुख सोमप्रसाद पाण्डेले कांग्रेस सांसद प्रमिला कुमारी गच्छदारलाई बोल्न समय दिएका छन् ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद प्रमिला कुमारी गच्छदारलाई बोल्न समय दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप