विश्वकप फुटबल
अर्जेन्टिनाको रोमान्चक जितमा विवादित बनेको भीएआर निर्णय, यस्तो बन्यो क्वाटरफाइनल समीकरण (भिडियो)
बुधबार, २४ असार २०८३, १९ : २४
खेलको ७८औं मिनेटसम्म इजिप्टसँग २-० ले पछि परेको अर्जेन्टिनाले सनसनीपूर्ण कमब्याक गरेर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । यद्यपि यो जितमा रेफ्रीको निर्णयमाथि केही प्रश्न पनि उठाइएको छ ।
ल्याटिन अमेरिकी टिम कोलम्बिया र युरोपेली टिम स्वीट्जरल्यान्डबिचको खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गर्नुपर्यो । जसमा बाजी मार्यो स्वीट्जरल्यान्डले । यससँगै राउन्ड अफ १६ का खेल सकिएर क्वाटरफाइनलको पूर्ण समीकरण तयार भएको छ । भिडियोमा हेर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
-
मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण