खेलको ७९औं मिनेटसम्म इजिप्टसँग २-० ले पछि परेको अर्जेन्टिनाले सनसनीपूर्ण कमब्याक गरेर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । यद्यपि यो जितमा रेफ्रीको निर्णयमाथि केही प्रश्न पनि उठाइएको छ । ल्याटिन अमेरिकी...