डीबी कार्कीसहित नेकपाका ६ नेता एमाले प्रवेश
बिहीबार, २५ असार २०८३, १४ : ४०
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
- कार्कीसँगै राधेश्याम गुप्ता, विद्याप्रसाद शर्मा, वामदेव गौतम, भोला बराल, दीपक इटानी र रविन्द्र बम लगायत नेताहरू एमाले प्रवेश गरेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।
बिहीबार कार्कीसहित एमाले प्रवेश गरेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।
कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ), रविन्द्र बम (बैतडी) लगायत नेताहरू एमाले प्रवेश गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण